सञ्चार मन्त्रालयद्वारा व्यापक डिजिटल सुधार, हुलाकदेखि टेलिकम र नागरिक सेवामा नयाँ मोडेल

  • बिहीबार १८ असार २०८३ ०८:२३ AM
काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन गर्ने क्रममा सूचना तथा सञ्चार मन्त्रालयले सेवा प्रवाह सरलीकरण, डिजिटल प्रशासन, हुलाक सेवामार्फत नागरिकमैत्री सेवा विस्तार तथा सरकारी संयन्त्रको उत्तरदायित्व अभिवृद्धिलाई केन्द्रमा राखेर विभिन्न सुधारात्मक कार्यक्रम कार्यान्वयन गरेको छ । प्रशासनिक प्रक्रियालाई छोट्याउनेदेखि नागरिक एपमार्फत सेवा विस्तार, सरकारी कागजात घरमै पु¥याउने ‘गभर्नमेन्ट कुरियर सर्भिस’ सञ्चालन,