काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थान (आईक्यान) ले प्रदान गर्ने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन (नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट–एनबीपीए) २०२५ अन्तर्गत जीवन बिमा समूहमा ‘प्रशंसा पत्र (सर्टिफिकेट अफ मेरिट)’ प्राप्त गरेको छ। काठमाडौँस्थित होटेल याक एन्ड यतिमा असार १६ गते आयोजित सीएफओ कन्क्लेभ २०२६ सँगै सम्पन्न पुरस्कार वितरण समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले कम्पनीका तर्फबाट उक्त