पश्चिम नवलपरासीमा समुदायस्तरमा विपद् स्वयंसेवक तालिम, २५ स्थानीय प्रशिक्षित

  • बिहीबार १८ असार २०८३ ०१:४८ PM
विकास अधिकारीपश्चिम नवलपरासी, असार १८ गते । विपद्जन्य घटनाको समयमा समुदायको सक्रिय सहभागिता र तत्काल उद्धार क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण...