कपडाभित्र लुकाएर अमेरिका पठाउन खोजियो सुनका गरगहना, दुई जना पक्राउ

  • बिहीबार १८ असार २०८३ ०७:४८ AM
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका पठाउन लागिएको ठूलो परिमाणको सुन-चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षी य यज्ञराज सुवेदी र युनिक कार्गो झापाका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाल रहेका छन् । प्रहरीका अनुसार असार १६ गते साँझ करिब ५ः३० बजे कार्गो कम्प्लेक्सबाट अमेरिका पठाउन तयारी