पोखरामा स्नुकर हाउस सञ्चालनको आवरणमा अवैध लागु औषध खैरो हेरोइनको कारोबार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरोको पोखरा शाखाबाट खटिएको टोलीले ११२.५३ ग्राम खैरो हेरोइनसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका वडा नं. १५ स्थित ‘सोनम स्नुकर हाउस’ का सञ्चालक ३७ वर्षीय गोबिन्द थापा, उनका दाजु