आफ्नै भवनबाट गलकोट नगरपालिका-७ ले दिन थाल्याे सेवा
बिहीबार १८ असार २०८३ १२:४१ PM
रामकृष्ण बोहराबागलुङ, असार १८ गते । पश्चिम बागलुङको गलकोट नगरपालिका वडा ७ मल्मले आफ्नै प्रशासनिक भवनबाट सेवा दिन सुरु गरेको छ । आँगाखेतमा रहेको कार्यालयलाई म्यालेमा निर्मित भवनमा स...