काठमाडौं। नेपाल मर्चेन्ट बैंकर्स संघका पदाधिकारीहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टसँग शिष्टाचार भेट गरेका छन्। बुधबार भएको भेटमा संघले डा. भट्टको नेतृत्वमा नेपालको पुँजी बजार थप प्रभावकारी, पारदर्शी र विश्वसनीय बन्ने विश्वास व्यक्त गरेको थियो। जवाफमा अध्यक्ष भट्टले निजी क्षेत्रसँगको सहकार्य र निरन्तर संवादलाई आगामी दिनमा पनि प्राथमिकतामा राखिने… Continue reading नवनियुक्त सेबोन अध्यक्षसँग मर्चेन्ट बैंकर्स संघको भेट, पुँजी बजारका प्राथमिकताबारे छलफल