बारामा मोबाइल चोरीको आरोपमा बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार महिला पक्राउ

  • बिहीबार १८ असार २०८३ ०४:२३ AM
काठमाडौँ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै चार जना बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बालबालिकालाई बरको रुखको फेदमा डोरीले बाँधेर निर्घात कुटपिट गरिएको थियो। घटनापछि प्रहरीको अनुसन्धानका क्रममा ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवीकुमारी आलेContinue reading "बारामा मोबाइल चोरीको आरोपमा बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार महिला पक्राउ"