अदालत भन्छ- ‘सब ठिक छ’, तर किन बल्झिरहन्छ छायाँ कम्प्लेक्स विवाद ?

  • बिहीबार १८ असार २०८३ ०३:३० AM
काठमाडौँ । ठमेलस्थित छायाँ कम्प्लेक्सलाई लिएर वर्षौंदेखि सार्वजनिक बहस भइरहे पनि परियोजनाविरुद्ध दायर भएका विभिन्न मुद्दामा कुनै पनि अदालतले निर्माण रोक्ने आदेश नदिएको निर्माण पक्षले जनाएको छ । उनीहरूका अनुसार अहिले सामाजिक सञ्जालमा फैलाइएका धेरै आरोपहरू अदालतबाट पुष्टि भएका होइनन् । निर्माण सुरु भएपछि २०७० सालमा भगवान बहाल गुठीको जग्गा भएको दाबी गर्दै जिल्ला अदालतContinue reading "अदालत भन्छ- ‘सब ठिक छ’, तर किन बल्झिरहन्छ छायाँ कम्प्लेक्स विवाद ?"