ठमेलमा अश्लील गतिविधिमा संलग्न पाँच विदेशी महिला पक्राउ

  • बिहीबार १८ असार २०८३ ०१:०९ AM
काठमाडौं : पर्यटकीय क्षेत्र ठमेलमा अश्लील गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच विदेशी महिलालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये चार जना युगान्डा र एक जना इन्डोनेसियाका नागरिक रहेका छन्। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६