बारामा मोबाइल चोरीको आरोपमा बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार महिला पक्राउ

  • बिहीबार १८ असार २०८३ ०१:३४ AM
सर्लाही:  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै चार जना बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बालबालिकालाई बरको रुखको फेदमा डोरीले