सूचना प्रविधि सूचकांकमा नेपालको स्तर क्षेत्रीय औसतभन्दा निकै कम रहेको पाइएको छ। अन्तरराष्ट्रिय दूरसञ्चार युनियन आईटीयूले हालै प्रकाशन गरेको २०२६ को आईसीटी डेभलपमेन्ट इन्डेक्स अर्थात् सूचना प्रविधि सूचकांकमा नेपालको स्तर The post आईटीयूको सूचना प्रविधि सूचकांकमा नेपालको समग्र स्तर क्षेत्रीय औसतभन्दा निकै दयनीय appeared first on Technology Khabar.