जुम्लामा चट्याङ पर्दा एक जनाको मृत्यु

  • बिहीबार १८ असार २०८३ ०७:३७ AM
नौरते नेपालीसिँजा (जुम्ला), असार १८ गते । जुम्लामा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको भएको छ भने दुई जना सामान्य घाइते भएका छन् । हिमा गाउँपालिका–२ को छोटाखर्क पाटनमा एनसिएलको टावर...