आधुनिक प्रविधिसँगै हराउँदै गोरु–हलोको परम्परा

  • बिहीबार १८ असार २०८३ ०७:३९ AM
विनय कर्णरकल्याणपुर (सप्तरी), असार १८ गते । असार लागेसँगै सप्तरीसहित मधेश प्रदेशका खेतमा धान रोपाइँको चटारो छ। कतै ट्याक्टरले खेत जोतिरहेका छन् भने कतै अझै पनि गोरु–हलोले माटो पल्ट...