झापा : झापाको शिवसताक्षी नगरपालिका–६ शिवगञ्जस्थित जनआदर्श माध्यमिक विद्यालयमा नेपालस्थित भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माण हुने तीनतले १८ कोठे आधुनिक भवनको शिलान्यास गरिएको छ। सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणसँगै गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने लक्ष्यसहित