मौरीपालनमा रमाउँदै मौवाबोटेका वडाध्यक्ष दुर्गाबहादुर, घार बेचेर कमाउँछन् बार्षिक १० लाखसम्म

  • बिहीबार १८ असार २०८३ १२:२० AM
खोटाङ / बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वडाध्यक्ष दुर्गाबहादुर राई दिनभर जनताको काममा व्यस्त छन्। कार्यालयको काम बाहेक फुर्सदको समयलाई घरव्यवहारमा उपयोग गर्दै आएका उनले व्यावसायिक रूपमा