क्रिप्टोकरेन्सी कारोबारबाट डोनाल्ड ट्रम्पले कमाए १ अर्ब डलर

  • बुधबार १७ असार २०८३ १०:४३ AM
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा क्रिप्टोकरन्सीसम्बन्धी व्यवसायबाट १ अर्ब डलरभन्दा बढी आम्दानी गरेको खुलासा भएको छ। ट्रम्पको वार्षिक वित्तीय खुलासा (Financial Disclosure) अनुसार उनले World Liberty Financial (WLFI) लगायत विभिन्न क्रिप्टो परियोजनाबाट ठूलो मुनाफा कमाएका हुन्। केही रिपोर्टहरूले यो रकम १.२ देखि १.४ अर्ब डलर सम्म पुगेको जनाएका छन्। World Liberty Financial (WLFI) The post क्रिप्टोकरेन्सी कारोबारबाट डोनाल्ड ट्रम्पले कमाए १ अर्ब डलर appeared first on Businesspana.