धनकुटा : नेपाली कांग्रेस धनकुटाले ‘जरा अभियान’अन्तर्गत क्रियाशील सदस्यता वितरण तथा सदस्यता अध्यावधिकलाई पहिलो प्राथमिकतामा राखेर अभियान सञ्चालन गरेको जनाएको छ। बुधबार धनकुटामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य नगेन्द्रकुमार कुमालले संगठन विस्तार