पथरीमा करिब १९६ ग्राम ब्राउन सुगरसहित दुई पक्राउ

  • बुधबार १७ असार २०८३ ०३:१२ PM
विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मंगलबारेबाट प्रहरीले करिब १९६ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पथरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले बुधबार साँझ गोप्य सूचनाका आधारमा गरेको छापामार