आयल निगमको दाबी : ‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’

  • बुधबार १७ असार २०८३ १२:३७ PM
काठमाडौं : नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको जनाएको छ। निगमले इन्धनको पर्याप्त आपूर्ति गरिएकाले अहिले बिक्री वितरण सामान्य अवस्थामा फर्किएको दाबी गरेको हो। निगमका प्रवक्ता मनोज ठाकुरले केही पेट्रोल