प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच चीनमा कडा लगानी सुरक्षा नियम लागू

  • बुधबार १७ असार २०८३ १२:१६ PM
अमेरिका–चीनबीच प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच चीनले बुधबारदेखि विदेशी लगानी र सीमापार लगानीसम्बन्धी गतिविधिमाथि कडा राष्ट्रिय सुरक्षा नियम लागू गरेको छ। नयाँ व्यवस्थाले राष्ट्रिय सुरक्षामा प्रभाव पार्न सक्ने लगानी, प्रविधि, The post प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच चीनमा कडा लगानी सुरक्षा नियम लागू appeared first on Technology Khabar.