मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु

  • बुधबार १७ असार २०८३ ०५:१७ PM
काठमाडौँ । मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा सुरु गरेको छ।  नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं