सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • बुधबार १७ असार २०८३ ११:३७ AM
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय गर्न आवश्यक प्रक्रिया अघि बढाएको जनाएको हो । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य उल्लेख्य रूपमा घटाएसँगै यात्रुवाहक सवारीको सञ्चालन लागतमा कमी आउने भएकाले भाडा समायोजनको तयारी गरिएको हो। यातायात व्यवस्था विभागले इन्धनको मूल्य, मर्मत खर्च, लुब्रिकेन्ट तथा अन्य सञ्चालन लागतको विश्लेषण गर्दै नयाँ दर तय गर्ने गृहकार्य गरिरहेको छ। यसअघि इन्धन महँगिँदा वैज्ञानिक गणनाअनुसार बढी भाडा बढाउनुपर्ने अवस्था रहे पनि सरकारले सीमित प्रतिशत मात्र वृद्धि ... The post सार्वजनिक यातायातको भाडा घटाउने तयारी appeared first on Kalika Khabar.