रास्वपालाई मानवअधिकार आयोगले सोध्यो – बालबालिकालाई पार्टी सदस्यता किन दिएको ?

  • बुधबार १७ असार २०८३ ११:४५ AM
काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पत्राचार गरेको छ । आयोगले मंगलबार प्रेस नोट जारी गर्दै रास्वपाले बालबालिकालाई पार्टी सदस्यता वितरण गरेको भन्ने जानकारी आयोगमा प्राप्त हुनुका साथै विभिन्न सञ्चारमाध्यममा पनि समाचार प्रकाशित भएपछि यसबारे जानकारी माग्दै असार १५