नेपाल वायुसेवा निगम सुधारमा इमान्दार कर्मचारीलाई प्राथमिकता : मन्त्री पौडेल

  • बुधबार १७ असार २०८३ १२:०३ PM
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पुनर्जागरणका लागि सबै कर्मचारी र सरोकारवाला इमान्दार, जिम्मेवार र नैतिक भएर काम गर्नुपर्ने बताएका छन्। नेपाल वायुसेवा निगमको ६८औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले निगमको विकासमा समर्पित कर्मचारीको वृत्तिविकासमा मन्त्रालयले विशेष ध्यान दिने र अनियमिततामा संलग्न जोकोहीलाई कानुनअनुसार कारबाही… Continue reading नेपाल वायुसेवा निगम सुधारमा इमान्दार कर्मचारीलाई प्राथमिकता : मन्त्री पौडेल