सभामुख अर्याल र साउदी राजदूतबिच शिष्टाचार भेटवार्ता: स्वर्ण महोत्सव र लगानी विस्तारमा जोड
बुधबार १७ असार २०८३ ०४:२८ PM
काठमाडौँ, असार १७ गते। सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत महामहिम फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।सिंहदरबारस्थित सभामुखको कार...