लैंगिक हिंसा, रोकथाम, नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

  • बुधबार १७ असार २०८३ १०:४८ AM
बुधवार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रश्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् ।