विदेश पठाइदिन्छु भन्दै रु ८२ लाखभन्दा बढी ठगी, पाँच जना पक्राउ

  • बुधबार १७ असार २०८३ १०:२५ AM
काठमाडौँ / वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगेकोे अभियोगमा पाँच जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समचारकक्षका अनुसार सिन्धुपाल्चोकका वाङ्दी