बोशको ‘पावर पार्टनर्स समिट’ मार्फत नवीन प्रविधि र डिलर साझेदारीमा जोड

  • बुधबार १७ असार २०८३ १०:२२ AM
काठमाडौं। बोश नेपालले आफ्नो आधिकारिक वितरक इन्फ्राटेक प्रालिसँगको सहकार्यमा ‘बोश पावर पार्टनर्स समिट नेपाल २०२६’ सम्पन्न गरेको छ। काठमाडौंमा हालै आयोजित कार्यक्रममा देशभरका करिब १२० डिलर, रिटेलर तथा व्यावसायिक प्रयोगकर्ताको सहभागिता रहेको थियो। वार्षिक रूपमा आयोजना हुने उक्त समिटको उद्देश्य व्यावसायिक सम्बन्धलाई अझ सुदृढ बनाउनु, बजारसम्बन्धी जानकारी आदानप्रदान गर्नु तथा बोश पावर टुल्सका नवीनतम प्रविधि… Continue reading बोशको ‘पावर पार्टनर्स समिट’ मार्फत नवीन प्रविधि र डिलर साझेदारीमा जोड