काठमाडौं । गण्डकी प्रदेशमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत हालसम्म ६६ प्रतिशत घरधुरीमा निजी धारा जडान गरिएको छ। तीनै तहका सरकारको संयुक्त लगानीमा करिब साढे चार लाख घरधुरी यस अभियानबाट लाभान्वित भएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षमा थप १५ हजार घरधुरीमा निजी धारा विस्तार गर्ने लक्ष्यसहित १… Continue reading ‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित