काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए. मनिखले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल–साउदी सम्बन्ध, संसदीय सहकार्य तथा श्रम, व्यापार र लगानीका विषयमा छलफल भएको छ। सभामुखको कार्यकक्षमा भएको भेटमा अर्यालले नेपालको सङ्घीय संसद् साउदी अरबको शुरा काउन्सिलसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै हालै नेपाल–साउदी अरब… Continue reading सभामुख अर्यालसँग साउदी राजदूतको शिष्टाचार भेट,द्विपक्षीय सहकार्यबारे छलफल