झापाको मेचीनगरमा आगलागी, घर र गोठ जलेर १६ लाख बराबरको क्षति

  • बुधबार १७ असार २०८३ ०८:३० AM
  झापा :  झापाको मेचीनगर नगरपालिका–३ भावना चोकमा आगलागी हुँदा एक घर र त्यससँगै जोडिएको गोठ जलेर करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। आज बिहान राति करिब १ बजे पूर्ण चन्द्र रिजालको इँटा र काठबाट