विदेश पठाइदिने भन्दै लाखौँ ठगी गर्ने पाँच पक्राउ

  • बुधबार १७ असार २०८३ ०२:११ PM
काठमाडौँ, असार १७ गते ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगेकोे अभियोगमा पाँच जना पक्राउ परेका छन् ।केन्द्रीय प्रहरी समचारकक्षका अनुसार सिन...