डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान सुरु

  • बुधबार १७ असार २०८३ ०२:५२ PM
सन्तोष सुवेदीपाख्रीबास, (धनकुटा) असार १७ गते ।पहाडी जिल्लामा डेङ्गु सङ्क्रमण देखिएसँगै नियन्त्रणका लागि धनकुटामा ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । बुधबार स्वास्थ्य कार्यालय धन...