घर जग्गा कारोबारको इजाजतपत्र प्राप्त कम्पनीहरुले सेवाबापत अधिकतम् ५ प्रतिशतसम्म मात्रै कमिशन (सेवा शुल्क) लिने निर्णय गरेका छन् । इजाजात पाएका कम्पनीहरुले बृहत छलफल तथा कार्यशाला गोष्ठी आयोजना गर्दै अधिकतम् ५ प्रतिशत नबढ्ने गरी सेवा शुल्क लिने निर्णय गरेका हुन् । ‘घर जग्गा खरिद वा बिक्री गर्न सहयोग गर्ने, त्यस्तो घर वा जग्गा खरिद वा The post घरजग्गा कारोबारको लाइसेन्स पाएका कम्पनीले अधिकतम् ५ प्रतिशत मात्रै सेवा शुल्क लिने appeared first on Businesspana.