राजधानी दैनिकका तत्कालीन सम्पादक मिश्रलाई चार महिना कैद, दुई लाख ५० हजार क्षतिपूर्ति माग गर्ने फैसला

  • बुधबार १७ असार २०८३ ०७:१६ AM
जिल्ला अदालतल काठमाडौँले गाली बेइज्जती मुद्दामा राजधानी दैनिकका तत्कालीन सम्पादक सरोज मिश्रलाई चार महिना कैद हुने फैसला गरेको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले तत्कालीन सम्पादक मिश्रलाई चार महिना कैदका साथै The post राजधानी दैनिकका तत्कालीन सम्पादक मिश्रलाई चार महिना कैद, दुई लाख ५० हजार क्षतिपूर्ति माग गर्ने फैसला appeared first on Technology Khabar.