पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

  • बुधबार १७ असार २०८३ १२:३४ PM
नारद कोहारतौलिहवा(कपिलवस्तु), असार १७ गते । कपिलवस्तुलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी घिमिरेले कपिलवस्तुको तौल...