कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

  • मङगलबार १६ असार २०८३ १२:०६ PM
कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा हरेक वर्ष प्रदान गरिने प्रतिष्ठित National Best Presented Annual Report (BPA) Award 2025 अन्तर्गत वित्तीय सेवा क्षेत्र तर्फको विधामा गोल्ड अवार्डबाट सम्मानित भएको छ । कामना सेवा विकास बैंकले लगातार तीन वर्ष उत्कृष्ट प्रदर्शन कायम राख्न सफल भएको छ । बैंकले BPA Award 2023 The post कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड appeared first on Businesspana.