मेलम्चीमा भूमि व्यवस्थापन शाखाको शुभारम्भ, नगर प्रमुख तामाङद्वारा उद्घाटन

  • बुधबार १७ असार २०८३ ०४:४४ AM
मेलम्ची, असार १७ — मेलम्ची नगरपालिकामा भूमि व्यवस्थापन शाखाको औपचारिक शुभारम्भ गरिएको छ। नगर प्रमुख आइतमान तामाङले बुधबार शाखाको उद्घाटन गर्नुभएको हो । स्थानीय नागरिकलाई सहज र प्रभावकारी भूमि प्रशासन सेवा उपलब्ध गराउने उद्देश्यले शाखा सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ। भूमि व्यवस्थापन शाखा सञ्चालनमा आएसँगै आजबाट मेलम्ची नगरपालिकामै मालपोतसम्बन्धी सेवा प्रवाह सुरु भएको छ। अब… Continue reading मेलम्चीमा भूमि व्यवस्थापन शाखाको शुभारम्भ, नगर प्रमुख तामाङद्वारा उद्घाटन