बाजुराको बौडी गाउँ अझै सडक पहुँचबाहिर

  • बुधबार १७ असार २०८३ ११:०२ AM
शेरबहादुर सार्कीबाजुरा, असार १७ गते । बाजुराको हिमाली गाउँपालिका–३ स्थित बौडी गाउँ लामो समयदेखि सडक सञ्जालबाट वञ्चित रहँदै आएको छ । यहाँका अधिकांश वडाका गाउँबस्ती सडक, विद्युत, स्व...