काठमाडौं । फ्रान्सले स्विडेनलाई ३-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ (प्रि–क्वार्टरफाइनल) मा स्थान सुरक्षित गरेको छ । भर्खरै सम्पन्न खेलमा फ्रान्सको जितमा किलियन एम्बाप्पेले दुई गोल गरे भने ब्राड्ली बार्कोलाले एक गोल थपे । खेलको ४५औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि ५३औँ मिनेटमा बार्कोलाले गोल गर्दै