राष्ट्रियसभा बैठक बस्दै, के छ कार्यसूची ?

  • बुधबार १७ असार २०८३ ०४:०१ AM
राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक बुधबार अप्राह्न १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ । यसैगरी बैठकमा परराष्ट्र मन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडक राज पौडेलले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक