आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

  • बुधबार १७ असार २०८३ ०७:५३ AM
चितवन, असार १७ गते । चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने भएको छ । निकुञ्जले वर्षात्को समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकल...