बिर्तामोडमा ब्राउनसुगरसहित एक युवक पक्राउ

  • बुधबार १७ असार २०८३ १२:२५ AM
झापा :   झापाको बिर्तामोड नगरपालिका–१० तेलकानीबाट ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन्। मंगलबार साँझ करिब ६ बजे लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले स्थानीय २३ वर्षीय बिपुल शेर्पालाई पक्राउ गरेको