आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव बढ्दै, यी स्थानमा भारी वर्षाको सम्भावना

  • बुधबार १७ असार २०८३ १२:५४ AM
काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको