मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

  • मङगलबार १६ असार २०८३ ०७:२२ PM
काठमाडौँ, असार १६ गते । नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारा तालको सुन्दर दृश्यावलोकनका लागि परिचित स्थल मुर्माटपमा फोरजी सेवाको शुभारम्भ गरेको छ । असार...