पाँचथरमा अटो दुर्घटना, ६ जना घाइते

  • मङगलबार १६ असार २०८३ ०४:४६ PM
राधा लुइटेल फिदिम, असार १६ गते । पाँचथरको फिदिम नगरपालिका–४, माझीटारमा अटोे दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका छन । घाइते हुनेमा अटो चालक फिदिम नगरपालिका–२, ओदिन निवासी ५० व...