दाजुको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ

  • मङगलबार १६ असार २०८३ ०४:५३ PM
सिराज खाननेपालगन्ज, असार १६ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको जनाएको छ...