काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन वा नवीकरण (रिन्यू) को खर्च बढाएको छ । आगामी आर्थिक वर्षदेखि लागू हुने गरी नयाँ लाइसेन्स लिने र रिन्यू गर्ने सेवाग्राहीका लागि आर्थिक भार दोब्बरले बढ्ने भएको हो । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३–०८४ को बजेट कार्यान्वयनका लागि