पुँजीगत खर्चमा चुक्यो सरकार, ८ दिनमा १ खर्ब ८ अर्ब खर्च गर्नुपर्ने चुनौती
मङगलबार १६ असार २०८३ १०:१८ AM
काठमाडौँ / चालु आर्थिक वर्ष २०८२/८३ सकिन केही दिन मात्रै बाँकी रहँदा पनि विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत बजेटको कार्यान्वयन निराशाजनक देखिएको छ। महालेखा नियन्त्रक कार्यालयले